क्याम्पस प्रमुखको सन्देश
लतिनाथ क्याम्पस मार्मा, दार्चुला मार्माली जनताहरूको व्यापक जनसहभागिताबाट मिति २०६९ सालमा स्थापित मुनाफा रहित सामुदायिक क्याम्पस हो । त्रि.वि. बाट सबन्धन प्राप्त यस क्याम्पसल शिक्षा शास्त्र संकाय, अन्तर्गतको वि. एड. कार्यक्रम संचालन गर्दै छ । विगत १२ वर्ष यता शिक्षाको गुणस्तर कायम राख्य सयको संख्यामा योग्य जनशक्ति उत्पादन गर्न सफल यस क्याम्पसले गुणस्तरियतालाई सुनिश्चित गर्दै अगामी दिनहरुमा पनि समय सुहाउदो सैनिक वातावरण दिने प्रतिवद्धता व्यक्त गर्दछु ।
